Logo

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, वैशाख १० । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot