Logo

इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय



काठमाडौं,१६ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत अहिले बिहान ११ बजे गन्न सुरु गरिने भएको छ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot