Logo

बझाङमा एमालेको सुरुआती अग्रता, पछ्याउँदै कांग्रेसका सिंह



काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुआती अग्रता लिएका छन् । उनले १५७ मत ल्याउँदा कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot