Logo

इलाम-२ उपनिर्वाचन मतपरिणाम : ८८९ मतले सुहाङको अग्रता, पछ्याउँदै खड्का



काठमाडौं, १६ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कासँग ८८९ को अग्रता बनाएका छन् ।

सुहाङले ४०४९ मत ल्याउँदा खड्काले ३१६० मत ल्याएका छन् । उनीहरुबीच ८८९ को मतान्तर छ । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम भने १७०३ मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बु भने चौथो स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot