Logo

पूर्वमन्त्री महतोद्वारा क्यान्सर पीडित महारालाई आर्थिक सहयोग



काठमाडौं, १७ बैशाख । पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो क्षेत्रका क्यान्सर पीडित रितो महरालाई आर्थिक सहयोग गरेका छन् ।

विरामी महराको घरमै पुगेर सांसद महतोले आर्थिक सहयोग गरेको उनको सहयोगी रुकेश साहले जानकारी दिए । साथै, महतोले महराको श्रिघ स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

महरा कर्जन्हा नगरपालिका वडा नम्बर ७ का स्थायी वासिन्दा हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot