Logo

नेपालले गुमायो चौथो विकेट, रोहित पौडेल १ रन बनाएर आउट



काठमाडौं, असार ३ । आइसिसी टि-२० विश्वकप अन्तरगत जारी खेलमा बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् । यसअघि बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट गुमाउदा रोहित पौडेल १ रन बनाएर आउट भए।

नेपालले अहिले ५.४ ओभरमा ४ विकेटको क्षतिमा २४ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot