Logo

विधायन व्यवस्था समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि छलफल हुँने



काठमाडौं, असार ५ । आज विधायन व्यवस्था समितिको बैठक बस्दैछ। दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा समितिको बैठक बस्न लागेको हो। बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot