Logo

कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव



काठमाडौँ, १९ असार । सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot