Logo

नवनियुक्त अमेरिकी विदेशमन्त्री मार्को रवियोलाई मन्त्री राणाको बधाई



काठमाडौं, ८ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकाका नवनियुक्त विदेशमन्त्री मार्को रवियोलाई बधाई दिएकी छिन् ।

नेपाल र अमेरिकाको सम्बन्ध बलियो बनाउनको लागि मिलेर काम गर्ने मन्त्री राणाको भनाई छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजोबाट आफ्नो कार्यकाल सुरु गरिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्