Logo

माअोवादी केन्द्रले जुम्लाबाट खोल्यो खाता



काठमाडौं, १ जेठ, । स्थानीय निर्वाचनको पहिलो चरणमा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारीले जित हात पारेका हुन् ।उनले १ हजार ५ सय ९६ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका क्षेत्रबहादुर भण्डारले १ हजार ४ सय ६७ भोट पाए । कांग्रेस दानबहादुर बुढाले ५८७ मत पाए ।



प्रतिक्रिया दिनुहोस्