Logo

यी हुन एमालेले विजय हाँसिल गरेका स्थानहरु सूचिसहित



cpn-uml-1

काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्मको गणना अनुसार एमालेले २४, काँग्रेसले२३ र माओवादीले १३ स्थानमा जित हासिल गरेको छ।  डोल्पोबुद्ध र दालोमेबाट स्वतन्त्रबाट उम्मेदवार चुनिएका छन्।

एमालेले विजय हासिल गरेका स्थानहरुः

१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही

२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही

३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ

४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना

५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले

६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले

७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ

८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ

९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी

१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा

११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल

१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने

१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ

१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का

१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा

१६ पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल

१७ स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर

१८ जुम्ला, तिला गाउँपालिका: रतननाथ याेगी

१९ जाजरकाेट, भेरी नगरपालिका: सीपी घर्ती

२० हुम्ला , अदानचुली गाउँपालिका: दलु फडेरा

२१ कास्की, माछापुच्छ्रे गाउँपालिका : कर्णबहादुर गुरुङ

२२  स्याङ्जा, अाँधिखाेला गाउँपालिका: सुधिर पाैडेल

२३ डाेल्पा, त्रिपुरा सुन्दरी नगरपालिका : ओमबहादुर बुढा

२४ रसुवा, कालिका गाउँपालिका: सिताकुमारी पौडेल



प्रतिक्रिया दिनुहोस्