Logo

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस बिजयी



काठमाडौं, ५ जेठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । मेयरमा कांग्रेसका सन्तोष चालिसे ९००९ मत प्राप्त गरी बिजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै शान्ति नेपाल बिजयी भएकी छन् । मेयरमा एमालेका पुन्य चौलागाईले ७५९५ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्