Logo

काठमाडौं महानगरपालिका वडा नं. २८ मा वडाध्यक्षमा खड्गी विजयी



काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नं. २८ मा नेपाली काँगे्रसबाट वडाध्यक्षमा उठेका भाइराम खड्गीले जितेका छन् ।

उनीसहित सदस्यहरुमा सुनिता तण्डुकार, रुपक तण्डुकार र एक जना दलित महिला रहेका छन् भने एक जना सदस्यमा नेकपा एमालले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्