Logo

सोलुखुम्बुमा एमालेमालेद्धारा कांग्रेस उम्मेद्धवार कार्की अपहरणमा



काठमाडौं, ४ असार । सोलुखुम्वुको नेचा सल्यान गाउपालीकाको वाड नं. ६ को नेपाली कांग्रेसका उमेद्वार टंक वहादुर कार्कीलाई उम्मेद्ववारी मनोनयन गर्न जादा तिलावासी गाउवाट एमाले र माओवादी कार्यकर्ताले अपहरण गरेका छन् ।

यता काग्रेस नेता वलवहादुर केसीलाई समेत हातपात गरेका छन् । केसीले नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै कार्कीको अपहरण भएको पुष्टि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्