Logo

धनगढी पुगेर प्रचण्डले भने,‘इमानको राजनीतिलाई जिताउनुस्’



फुलबारी, धनगढी, ९ असार ।। माअाेवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले नेपाली जनताले ईमानकाे राजनीतिलाई जिताउनुपर्ने बताउनु भएकाे छ।

शुक्रबार बिहान धनगढीकाे फुलबारीमा अायाेजित जनसभामा प्रचण्डले भन्नुभयाे, नेपाली राजनीतिमा सधै छलछाम र षड्यन्त्रलाई नै प्रश्रय दिइयाे। जनता ढाँटेर, राजनीतिक सहमति लत्याएर राजनीतिलाई प्रदुषित गरियाे। अहिले त्याे ताेडिएकाे छ, नेपाली राजनीतिमा ईमान र निष्ठा बाँकी छ। तसर्थ यसपटक तपाईहरुले ईमान र निष्ठालाई जिताउनुस्।

 



प्रतिक्रिया दिनुहोस्