काठमाडौं, १४ असार। नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले अछाम जिल्लाको साँफेबगर नगरपालिकामा मतदान गरेका छन्।
रावल निकट स्रोतका अनुसार आज बिहानै पूर्वउपप्रधानमन्त्री रावलले साँफेबगरको वार्ड नं ६ स्थित चन्द्रोदय आधारभूत प्राबि मतदान केन्द्रमा बिहान ७ बजेर ९ मिनेटमा मतदान गरेका हुन्।