Logo

बझाङको काँडा गाउँपालिकामामा कांग्रेस विजयी



काठमाडौं, १५ असार । बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा गर्दै कांग्रेसका अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धु्रव बहादुर भण्डारीले बताए ।

काँडा गाउँपालिकामा नेकपा एमालेको अध्यक्षका उम्मेदवारको ३ सय ३६ मत र नेपाली कांग्रेसका उम्मेदवारको ३ सय ९४ रहेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्