Logo

कैलालीको टीकापुरमा नेपाल लोकतान्त्रिक फोरमको अग्रता



टिकापुर, १६ असार । नेपाल लोकतान्त्रिक फोरमले कैलालीको टीकापुर नगरपालिकामा अग्रता लिएको छ ।

टीकापुर नगरपालिकामा ६,२२३ मत गणना हुँदा लोकतान्त्रिकका मेयर उम्मेदवार लौटन चौधरीले १,६७३ मत प्राप्त गरेका छन । उनलाई एमालेका मेयर उम्मेदवार तपेन्द्र रावलले १,२८२ मतका साथ पछ्याइरहेका छन ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शिव थापाको ११६० मत छ भने कांग्रेस उम्मेदवार जंगबहादुर साउँदले १,०६६ मत पाएका छन ।



प्रतिक्रिया दिनुहोस्