Logo

बाजुराको बडिमालिका नपामा काँग्रेस विजयी



बाजुरा, १६ असार । बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस बिजयी भएको छ । कांग्रेसका पदम बडुवाल २९४० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन् ।

उपमेयरमा कांग्रेसकै कबिता विष्ट २९४५ मतकासाथ बिजयी भएकि छिन् । निकटम प्रतिस्पर्धी एमालेका गगन रावल २९०२ र उपमेयर उम्मेवार गीता रावलले २८५२ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्