Logo

सञ्चारमन्त्रीमा मोहन बस्नेत नियुक्त



काठमाडौं, ११ साउन । नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद एवम् नेता मोहन बस्नेत नियुक्त भएका छन् ।

प्रमुख दल कांग्रेसले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले बस्नेतलार्ई सञ्चारमन्त्री बनाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्