Logo

प्रधानमनत्री देउवाद्धारा भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँगको छलफल



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणको बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु भेला भैसकेका छन् । देउवाको यही भदौ ७ गतेदेखि भारत भ्रमण हुँदैछ । भ्रमणको विषयमा केन्द्रित रहेर देउवाले छलफल प्रारम्भ गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्