Logo

पहिलो चरणमा ३२ र दोस्रामा ४५ जिल्लामा निर्वाचन



काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्