Logo

निर्वाचन आयोगद्धारा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान



काठमाडौँ, २२ भदौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानअनुसार दल दर्ता गरी निर्वाचन चिह्नसमेत प्रदान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गरी पाऊँ भनी आयोगमा परेका निवेदन सम्बन्धमा निर्णय गरेको हो ।

सो निर्वाचन प्रयोजनका लागि आवश्यक कागजातसहित ९५ राजनीतिक दलले निवेदन दर्ता गराएका थिए । आयोगले राजनीतिक दललाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐन, दर्ता गरी दलले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिह्नमध्ये आयोगको निर्वाचन चिह्नको समूहमा कायम रहेका चिह्नबाट निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको छ ।

साथै दुई वा दुईभन्दा बढी राजनीतिक दल संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलको हकमा समेत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णयसमेत भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले राजनीतिक दललाई दिएको चुनाव चिह्न ः

दर्ता नं. राजनीतिक दलको नाम निर्वाचन चिह्न कैफियत

ज्ञ। ग्रीन पार्टी नेपाल
ऊँट
द्द। नेपाल समावेशी पार्टी
सुगा
घ। नेपाल नौलो जनवादी पार्टी
चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा
द्ध। राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
डाँफे
छ। चुरेभावर लोकतान्त्रिक पार्टी
भकुण्डो
ट। राष्ट्रिय जनमोर्चा
गिलास
ठ। नेपाल परिवार दल
साँचो
ड। नेपाल समाजवादी पार्टी (लोहियावादी)
मेच
ढ। तामाङसालिङ लोकतान्त्रिक पार्टी
बज्र
ज्ञण्। नेपाल संघीय समाजवादी पार्टी
बस
ज्ञज्ञ। गान्धीवादी पार्टी नेपाल
भेडा
ज्ञद्द। राष्ट्रिय विकास पार्टी
हात्ती
ज्ञघ। चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
सुदर्शन चक्र
ज्ञद्ध। राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी
हातमा धानको बाला
ज्ञछ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी
(राष्ट्रवादी)
आयाताकारभित्रको हलो
ज्ञट। मंगोल नेशनल अर्गनाइजेसन
कुखुराको भाले
ज्ञठ। राष्ट्रवादी पार्टी
घण्टी
ज्ञड। नेपाल मजदूर किसान पार्टी
मादल
ज्ञढ। नेपाली जनता दल
गोरु गाडाको चक्का
(पाङ्ग्रो)
द्दण्। जनशक्ति नेपाल
गोलाकारभित्र छाता
द्दज्ञ। किरात खम्बुवान लोकतान्त्रिक पार्टी
त्रिकोण
द्दद्द। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
मुठ्ठी
द्दघ। इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल
केराको बोट
द्दद्ध। ३३ दलीय मोर्चा
पाँचकुने तारा
द्दछ। राष्ट्रिय जनमुक्ति पार्टी
घर
द्दट। विवेकशील साझा पार्टी
तराजु
द्दठ। समाजवादी पार्टी, नेपाल
सुकुन्दा
द्दड। खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
हथौडा
द्दढ। राष्ट्रवादी युवा मोर्चा
चश्मा
घण्। मूलवासी मुक्ति पार्टी
घडी
घज्ञ। नेपाः राष्ट्रिय पार्टी
खड्ग
घद्द। राष्ट्रिय श्रमिक नागरिक पार्टी
पिपलको पात
घघ। नेपाल दलित पार्टी
इनार
घद्ध। नेपाल युवा किसान पार्टी
केराको काइँयो
घछ। मधेश तराई फोरम
बाल्टिन
घट। राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
षट्कोण
घठ। देशभक्त समाज
जरायो
घड। मधेश समता पार्टी नेपाल
रिक्सा
घढ। हाम्रो पार्टी
धारा
द्धण्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सूर्य
द्धज्ञ। दलित, मुस्लिम जनशक्ति पार्टी
माछा

द्धद्द। नेपाल शान्ति क्षेत्र परिषद्
थपडी बजाएको जोडा हात
द्धघ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
दापसहितको खुकुरी
द्धद्ध। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
(थरुहट)
गाग्री
द्धछ। राष्ट्रिय समाजवादी पार्टी, नेपाल
पृथ्वी
द्धट। नेपाल दर्शन
भुइँकटहर
द्धठ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
हँसिया
द्धड। संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
हवाईजहाज
द्धढ। माग शिवसेना नेपाल
डमरु
छण्। नयाँ शक्ति पार्टी, नेपाल
देबे्र आँखा
छज्ञ। राष्ट्रिय जनता पार्टी नेपाल
छाता
छद्द। नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
डोको
छघ। नेपाल कम्युनिष्ट पार्टी
घन कोदालो
छद्ध। नेपाल लोकतान्त्रिक जनता काँगे्रस
दुई आँखा
छछ। नेपाल जनता पार्टी
कमलको पूmल
छट। मितेरी पार्टी, नेपाल
घोडा
छठ। आमूल परिवर्तन मसिहा पार्टी नेपाल
हृदय
छड। नेपाली ग्रिन्स
हिमाल
छढ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
गोलाकारभित्र हलो
टण्। राष्ट्रिय जनता दल नेपाल
लाल्टिन
टज्ञ। राष्ट्रिय प्रजातन्त्र पार्टी
गाई
टद्द। नेपाल वाद
तारापुञ्ज
टघ। बहुजन शक्ति पार्टी
जग
टद्ध। नेपाल जनलोकतन्त्र पार्टी
साबेल
टछ। युवाशक्ति नेपाल पार्टी
दौडिरहेको युवक
टट। हाम्रो नेपाल पार्टी
दुई थुङ्गा सयपत्रीको फूल
टठ। नेपाल लोकतान्त्रिक फोरम
दुई हात जोडेको नमस्कार
टड। देशभक्त लोकतान्त्रिक पार्टी
ऐना
टढ। नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
कोदालो
ठण्। हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल
महिला
ठज्ञ। जनप्रजातान्त्रिक पार्टी, नेपाल
गैँडा
ठद्द। संयुक्त राष्ट्रिय जनपरिषद्
हेलिकप्टर
ठघ। नेपाली कांगे्रस
रुख
ठद्ध। लिबरल डेमोक्रेटिक पार्टी
दमाहा
ठछ। राष्ट्रवादी एकता पार्टी
परेवा
ठट। संघीय समाजवादी फोरम, नेपाल
हातले समातेको मशाल
ठठ। लोक दल
लुगा सिउने कल
ठड। मुस्कान सेना नेपाल
पुरुष
ठढ। युवा नेपाल पार्टी
मोटर साइकल
डण्। बहुजन समाज पार्टी नेपाल
जिराफ
डज्ञ। पिछडावर्ग निषाद दलित जनजाति पार्टी
कछुवा
डद्द। नेपाल आमा पार्टी
बच्चा काखमा लिएकी आमा
डघ। नेपाली कांगे्रस (वी.पी.)
करुवा
डद्ध। लोककल्याणकारी जनता पार्टी, नेपाल
धनुषबाण
डछ। मातृभूमि नेपाल दल
गाग्री बोकेकी महिला
डट। अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
चियादानी
डठ। अखण्ड नेपाल पार्टी
ध्वजा
दर्ता नं. राजनीतिक दलको नाम माग गरेको निर्वाचन चिह्न कैफियत
ज्ञ। पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपाल र आधुनिक पार्टी नेपाल
बाघ
नयाँ चिह्न लिई संयुक्त भएको
द्द। राष्ट्रिय शिवसेना पार्टी र राष्ट्रिय नागरिक पार्टी
सिपाही शिवसेना नेपालको चिह्नमा संयुक्त भएको
घ। नेपाल कम्युनिष्ट पार्टी (माले) र जनसमाजवादी पार्टी, नेपाल
हँसिया तारा नेपाल कम्युनिष्ट पार्टी (माले)को चिह्नमा संयुक्त भएको
द्ध। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टी
गोलाकारभित्र हँसिया हथौडा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टीमा संयुक्त भएको रासस



प्रतिक्रिया दिनुहोस्