Logo

डा. गोविन्द केसीको १२ औं अनशन सुरू



काठमाडौं, असोज ९ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा गोविन्द केसीले १२औं अनसन सुरू गरेका छन्।

जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको डा. केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।



प्रतिक्रिया दिनुहोस्