Logo

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई लक्षित गरेर गोली चल्यो



काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई लक्षित गर्दै केहीबेर अघि गोली चलेको छ ।

नयाँबानेश्वरको प्रयागमार्ग्स्थित खरिबोटमा गोली चलेको छ । प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्