Logo

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण



काठमाडौँ, २९ असोज  : नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । “काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले भन्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्