Logo

निवर्तमान प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालमाथि अख्तियारको छावबिन, अकूत सम्पत्ति कमाएको आशंका



१९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ ।

गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्यालले अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानविन थालेको हो ।

अख्तियारले उनलाई सम्पत्ति विवरण अर्थात १३ पन्ने फाराम भराएको छ ।  अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्