Logo

देउवा पत्नी आरुजु राणा २ हजार मतान्तरले पछाडि



प्रतिनिधि सभा तर्फ कैलाली ५ मा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरुजु देउवा पछाडि परेकी छिन्। वाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका नारद मुनि राणा १७ हजार १ सय ७६ मत ल्याएर अग्रता कायम गरेका छन् भने राणा १५ हजार १ सय ४७ मत ल्याएर पछ्याइरकी छिन्। राणा र देउवाको मतान्तर २ हजार रहेको छ।



प्रतिक्रिया दिनुहोस्