Logo

भक्तपुरमा नेमकिपा अगाडि



भक्तपुर, २४ मंसिर(रासस)ः भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

हालसम्मको मत परिणाम : नेमकिपा – प्रेम सुवाल– १२ हजार ४४६ / नेपाली काँग्रेस – बाबुराजा जोशी– आठ हजार ७९८ / वाम गठबन्धन– मिलन सुवाल– सात हजार ५९६

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(क) : वाम गठबन्धन – हरिशरण लामिछाने– सात हजार ४५५ / काँग्रेस – जीवन खत्री– पाँच हजार ३०३ / नेमकिपा – नीरज लबजू–दुई हजार १३७

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(ख)
नेमकिपा – सुरेन्द्रराज गोसाईं –१० हजार ८९४
काँग्रेस – अनिल भुजू दुई हजार ४२९
वाम गठबन्धन – रोमन शिलाकार– तीन हजार २१७
–––



प्रतिक्रिया दिनुहोस्