Logo

मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरे



महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् ।मतगणनाको अन्तिम समयमा आएर महासेठको अग्रतासँगै एमाले कार्यकर्ताहरु मतगणनास्थलमा जम्मा हुन थालेका छन् । सो क्षेत्रमा कांग्रेसबाट खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव तेस्रो स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्