Logo

अध्यक्ष ओलीलाई ४० केजीको माला



झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार दमक नगरपालिकाले ४० केजीको माला लगाएर सम्मान गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे, दमक,रासस



प्रतिक्रिया दिनुहोस्