Logo

अब कसैले विरोध गर्दैमा पार्टी एकता राेकिँदैन : प्रचण्ड



भैरहवा, ८ पुस । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फकाे समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेकाे बताएका छन्।

“अाज पत्रपत्रिकामा माअाेवादीका समानुपातिक सांसदकाे लिष्ट अाएकाे रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे छैन” अध्यक्ष प्रचण्डले भने, “तपाईहरु त्यसकाे भ्रममा नपर्नुहाेला। निर्वाचन अायाेगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।”

एक-दुई जनाले विराेध गरेर पार्टी एकता नराेकिने भन्दै उनले शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नरहेकाे बताए ।  राष्ट्रिय सभासम्बन्धि देखिएकाे विवाद छिटै अन्त्य हुने पनि प्रचण्डले बताए।

 



प्रतिक्रिया दिनुहोस्