Logo

भारतीय विदेशमन्त्री स्वराज र एमाले नेताहरुवीचको संयुक्त डिनर



काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणमा आज अपरान्ह काठमाडौं आईपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानको लागि नेकपा एमालेले आज रात्रि भोजको आयोजना गरेको छ ।

काठमाडौंको होटेल सोल्टीमा एमालेले स्वराजको सम्मानको लागि भोजको आयोजना गरेको हो । डिनरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अन्य नेताहरुको सहभागिता रहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्