Logo

संसदीय दलको नेता छान्न काँग्रेस बैंठक सिंहदरबारमा जारी



काठमाडौं,  १२ फाल्गुण । नेपाली काँग्रेसका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको वैठक आज संसदीय दलको कार्यालय सिंहदरवारमा जारी छ।

कार्यसम्पादन समितिको वैठक स्थगित भएपछि बोलाइएको सांसदहरुको वैठक संसदीय दलको नेता छान्ने मिति तय गर्ने र संसदीय दलको विधान तयार गर्ने बिषयमा केन्द्रीत हुने बताइएको छ।

 



प्रतिक्रिया दिनुहोस्