काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले केपी ओली सरकारले सिफारिस गरेका तीनै जना राष्ट्रिय सभा सदस्यलाई शपथ गर्न दिन आदेश दिएको छ ।
यसअघि शपथ रोक्न दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै सर्वोच्चले युवराज खतिवडा, विमला पौड्याल र रामनारायण बिडारीको शपथ फुकुवा गरेको हो।