Logo

रुखबाट खसेका बोहरा गम्भिर घाईते



कालिकोट, २७ फागुन । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ कोट्बाडाका जयसुर बोहरा रुखबाट खसेर गम्भिर घाईते भएका छन् ।

गत शुक्रबार दाउरा काट्न जंगल गएको बेला रुखबाट खसेर सक्त घाईते भएका बोहोराको कर्णाली प्रदेश राजधानी सुर्खेतमा उपचार भईरहेको प्रदिप बोहराले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्