Logo

चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै



काठमाडौं ३२ असार : सरकारले अनसनरत डा.गाेविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको छ।

सोमबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालले जानकारी दिएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको हो।

 



प्रतिक्रिया दिनुहोस्