Logo

मोदी नेपाल आउनु खुशीको कुरा, स्वागत गर्छौं : भीम रावल (भिडियोसहित)



काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु खुशीको कुरा हुने बताउँदै स्वागत गर्न आँतुर रहेको बताएका छन् ।

बुधबार प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै रावलले यस्तो बताएका हुन् । त्यस्तै उनले आफू पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली वा बरिष्ठ नेता माधव कुमार नेपालको मान्छे भन्दापनि पार्टीको मान्छे भएको स्पष्ट समेत पारे ।

जनता जान्न चाहान्छन ~ Prime Times Television

जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारणहाम्रो युटुब च्यानललाई सब्स्क्राइब गर्नुहोस: https://bit.ly/2KLSapTहाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस: https://bit.ly/2ISRWvhहामीलाई ट्वीटरमा फलो गर्नुहोस: https://twitter.com/primetimestvnepSubscribe Us On Youtube: https://bit.ly/2KLSapTLike Our Facebook Page: https://www.facebook.com/primetimestvnepalFollow us on twitter: https://twitter.com/primetimestvnepFollow Us on Tumblr: https://primetimesnp.tumblr.com

Posted by Prime Times Television, Nepal on Wednesday, August 8, 2018



प्रतिक्रिया दिनुहोस्