Logo

राष्ट्रपति भण्डारीद्वारा न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन (फोटोफिचर)



काठमाडौं, २० चैत । राष्टपति विद्यादेवी भण्डारीले न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरेकी छिन् । उनले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि पनि जनाईन् । राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको बताएकी हुन् ।

कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको उनले बताइन् ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्