Logo

‘भोलि एकताको सबै विषय टुँगो लाग्छ’



काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बैशाख ९ गते (सोमबार) एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्