Logo

अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ



काठमाडौं, २७ बैशाख । प्रहरीले विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ । ढकाललाई शुक्रबार अनामनगरबाट पक्राउ गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी गराए । पक्राउ परेका ढकाल विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् ।

अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका बेला ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

तस्विरः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्