Logo

चिनियाँ राष्ट्रपति र नेकपाका नेताहरुबीच भेटवार्ता सु्रु



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेकपाका नेताहरुबीच भेटवार्ता सुरु भएको छ। हिजो शनिबार काठमाडौं ओर्लिएका सी आज अपरान्ह एक बजे स्वदेश फर्कँदैछन् ।

चीन फर्कनुअघि नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता हुने बुझिएको छ । नेकपा सचिवालयका सदस्यहरुले चिनियाँ राष्ट्रपति सीलाई सामूहिक भेटवार्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्