Logo

लण्डनका अस्पतालमा कोरोना भाइरसका विरामीको सुनामी



एजेन्सी, १३ चैत्र । लण्डनको अस्पतालहरुमा कोरोना भाइरसको विरामी ओइरिएका छन् । सुनामी जसरी विरामी आइरहेको जनाइएको छ ।
बेलायतका अस्पताल, एम्बुलेन्स सेवा र सामुदायिक स्वास्थ्य सेवाको समूहहरुलाई उदृत गर्दै सीएनएनले जनाएको छ । पछिल्लो समय

बेलायतमा विरामीको संख्या ह्वात्तै बढेको छ । संक्रमित बढेपछि अत्याधिक मात्रामा विरामीहरु अस्पताल जान थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्