काठमाडौं, चैत १५ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। विश्व स्वास्थ संगठनका अनुसार शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएको तथ्याङक सार्वजनिक भएको छ।
विश्वभर संक्रमितको संख्या ५ लाख ९५ हजार, ८ सय पुगेको छ। यीमध्ये हालसम्म एक लाख ३१ हजार ६ जना निको भएका छन्।