काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ । राष्ट्रपति भण्डारी संसद भवन परिसर आउँदाकोको अवस्था र अन्य सांसदहरु सभा हलभित्र छिर्नुअघिका तस्विरहरु हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले यसरी कैद गरेका छन् । हेरौं बाँकी तस्विरमा :