Logo

कालिमाटी बृतमा रहेका दुई प्रहरीलाई देखियो कोरोना



काठमाडौं, जेठ ७ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार चार दिनअघि पीसीआर परीक्षण गरिएका मध्ये एक जना प्रहरी नायव निरिक्षक र अर्काे एकजना प्रहरी जवानमा संक्रमण देखिएको हो ।

हाल कालिमाटी बृतमा ९० जना प्रहरी कार्यरत रहेका छन् ।बृतमा रहेका अन्य सबैको आज परिक्षणको तयारी भइरहेको समेत स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्