Logo

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या चार लाख एक हजार नाघ्यो



काठमाडौं, जेठ २५ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख एक हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख एक हजार ६ सय ७ पुगेको छ।

त्यस्तै, ६९ लाख ६६ हजार ४ सय १२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३४ लाख ४ हजार ४ सय १५ जना निको भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्