काठमाडौं, ३१ जेठ । सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च सार्वजनिक गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत सिसिएमसी निर्देशक समितिले सार्वजनिक गरेको खर्च विवरण सार्वजनिक गरेका छन् ।