Logo

गण्डकीमा थप ३२ संक्रमित फेला परे



पोखरा, असार १० । गण्डकी प्रदेशका ८ जिल्लामा बुधबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १,तनहुँमा १,बागलुङमा ९ रनवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये तीन जना महिला रहेका छन भने अन्य सबै पुरुष रहेका छन् । संक्रमितहरु मध्ये एक जना अढाई बर्षका बालकसमेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्