Logo

निजी हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु



एजेन्सी, २२ असार । रुसमा निजी हेलिकोप्टर दुर्घटनामा एकजनाको ज्यान गएको । एम आइ २ हेलिकोप्टर आकस्मिक अवतरणका क्रममा दुर्घटनामा एक व्यक्ति भने बाँच्न सफल भएका छन् ।

रुसको रोस्टोभ क्षेत्रमा सोमबार उक्त घटना भएको समाचार एजेन्सी तासले जनाएको छ । घटना इन्जिन फेल भएर आकस्मिक अवतरणका क्रममा भएको थियो । हेलिकोप्टर जमिनमा ठोक्किएर नदीमा खसेको छ । घटना लगत्तै उद्धार गरिएको थियो ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्